• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कालिझोडामा ७ दिने उद्घोषण तालीम सम्पन्न


  •    संवाददाता/ आइतबार, फागुन २१, २०७९  

  • बालबालिकाको व्यक्तित्व बिकास र क्षमता अभिबृद्धि गर्ने उदेश्यले झापाको मेचीनगर १२ स्थित कालिका आधारभुत बिद्यालयमा सञ्चालीत ७ दिने उद्घोषण तालीम आईतबार सम्पन्न भएको छ ।

    नेपाल आदिवासी जनजाती महासंघ मेचीनगर १२ को आयोजनामा गत फागुन १६ गतेबाट सञ्चालीत तालीममा ४० जना बालबालिकाहरु सहभागी भएका थिए ।

    Advertisement

    तालीमको तालीमको सहजीकरण सञ्चारकर्मी पुष्पा लिम्बु र तिला राईले गर्नुभएको थियो ।

    Advertisement

    आदिवासी जनजाती महासंघ मेचीनगर १२ का अध्यक्ष ज्ञान बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न तालीम समापन कार्यक्रममा बिद्यालय व्यबस्थापन समिति अध्यक्ष पदम सुनुवार , प्रधानाध्यापक बालक बन्धु रिजाल , शिक्षक नेत्र प्रसाद खतिवडा , शान्तीमार्ग टोलबिकास समितिका अध्यक्ष रेवत दाहाल , बिद्यालयका संस्थापक सदस्य राम बहादुर श्रेष्ठ , शिक्षक अभिभावक संघका अध्यक्ष जनकदिप लुहागुन , बिभिन्न जातीय संगठनका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

    तालीमबाट सिकेका कुरा व्यबहारमा उतार्न कार्यक्रमका वक्ताहरुले सहभागी बालबालिकाहरुलाई आग्रह गरेका थिए । आफुहरुले पहिलोपटक लिएको यस प्रकारको तालीमले कुशल कार्यक्रम सञ्चालक बन्न उर्जा प्रबाह गरेको बालबालीकाहरुले अनुभव सुनाए ।

    मनिला लिम्बुले स्वागत गरेको कार्यक्रममा बालबालिकाले गित गाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन ५ जना बालबालिकाले पालैपालो गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.