• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

होलिफिल्ड स्वास्थ्य शिविर तथा बिज्ञान,कला प्रदर्सनी सम्पन्न


  •    संवाददाता/ शनिबार, फागुन २०, २०७९  

  • बनियानी ,२० फाल्गुन । होलीफिल्ड इङलिस स्कुलको आयोजनामा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर तथा बिज्ञान,कला प्रदर्सनी सम्पन्न भएको छ।

    शिक्षा ,स्वास्थ्य ,संस्कार : समृद्ध समाजको पहिलो आधार विद्यालयको नारा रहेको होलीफिल्डले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भुमि प्रसाद राजवंशी तथा कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
    ओम साई अस्पतालका विशेषज्ञ डाक्टरहरुको टोलिले उक्त शिविरमा ३५० जनलाई निशुल्क चेकजाँच तथा औषधि बितरण गरेको विद्यालयका अध्यक्ष शुक्रराज लिम्बू किरणले बताए ।

    Advertisement

    प्रत्येक बर्ष सामाजिक गतिविधि गर्दै आएको होलिफिल्डले शिक्षा ,स्वास्थ र संस्कारलाई महत्त्वका साथ अगाडि बडाउदै दक्षिण झापाका अति बिपन्न समुदाय भएको ठाउँमा निशुल्क स्वास्थ शिविर संचालन गरेर उदारणिय काम गरेको छ ।
    स्वास्थ शिविरका साथै बिज्ञान तथा कला प्रदर्सनको आयोजना गरेको उक्त प्रदर्सनीमा आयोजक होलिफिल्ड इङलिस स्कुल ,जनता मावि ,मोती मावि ,विद्या निकेतन ,कचनकवल विद्या मन्दिर ,स्वर्णिम शिक्षा सदन लगायत विद्यालयका विद्यार्थीले प्रदर्सनीमा भाग लिएका थिए ।

    Advertisement

    विद्यालयका अध्यक्ष लिम्बुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत प्रधानाध्यापक शिलास लिम्बूले गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका निर्देशक दिपेन लिम्बुले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.