• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगर अस्पताल निर्माण सम्पन्न ,सभामुख घिमिरेले उद्घाटन गर्ने


  •    संवाददाता/ बिहिबार, फागुन १८, २०७९  

  • झापा । बिर्तामोड नगर अस्पताल फागुन २० गते बाट औपचारिक रुपमा संचालनमा आउने भएको छ।
    बिर्तामोड नगरपालिका द्वारा संचालित अस्पतालमा डाईलोसिस सहितका सेवा प्रदान गर्ने आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ।
    नगर प्रमुख पबित्रा महतरा प्रसाईले नगर बासीको स्वास्थ्य उपचार ध्यानमा राखी अस्पताल संचालनमा ल्याईएको बताइन् ।
    बर्थिङ सेन्टर ,एनआईसियु सहितको सेवा समेत संचालनको तयारी गरिएको र स्वास्थ्य बिमा पुर्ण रुपमा लागू गरिने बताईएको छ।

    पाँच करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा अस्पताल भवनको निर्माण कार्य पूरा गरेको हो ।

    Advertisement

    डा. सुनिल अधिकारीकाे नेतृत्वमा ३६ जना स्वास्थ्यकर्मीको टाेली परिचालन गरिएको छ । नगर अस्पतालमा सरकारकाे स्वास्थ्य बीमा पूर्णरुपमा लागू गरिएको मेयर प्रसाईले बताइन् । नगर अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सञ्चालनकाे तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताए ।
    अस्पतालको उद्घाटन सम्माननिय सभामुख देवराज घिमिरेले गर्ने बताईएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.