• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडको मेलामा विद्यार्थीले पैसा तिर्नु नपर्ने


  •    संवाददाता/ शनिबार, माघ १४, २०७९  

  • झापा । झापाको बिर्तामोडमा आयोजना हुने अन्तराष्ट्रिय व्यापार महोत्सवमा विद्यार्थीलाई प्रवेश निशुल्क गरिएको छ ।

    बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा फागुन ५ देखि १५ गतेसम्म व्यापार महोत्सवमा केही समय अधि सामुदायिक बिद्यालयका बालबालिका लाई मात्र प्रवेश निशुल्क भनिएको थियो ।
    सामाजिक संजाल र निजि क्षेत्रको सुझावलाई सम्बोधन गर्दै निर्णय संशोधन गरिएको उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले जानकारी दिए । उनका अनुसार बिहान १० बजे देखि बेलुकी २ बजे सम्म बिद्यालय पोसाकमा शिक्षकको रोहबरमा बिद्यालयको पत्रका साथमा आएका बालबालिकालाई प्रवेश शुल्क लाग्ने छैन ।

    Advertisement

    बालबालिकालाई व्यावसाय र उद्योग संग जोड्दै लैजान यस्तो निर्णय गरिएको मैनालीले जानकारी दिए ।
    बिर्तामोड–२ को रामचोकस्थित पूर्वपश्चिम राजमार्ग उत्तर क्षेत्रमा आयोजना हुने उक्त महोत्सवको तयारी तीब्र गतिमा अघि बढिरहेको महासचिव मैनालीले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.