• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सौनक भट्ट २८ गते सुरुङ्गा आउने


  •    संवाददाता/ बुधबार, मङि्सर २१, २०७९  

  • झापा । झापाको सुरुङ्गामा युवा विद्यार्थीलाई लक्षित गरि विग सिफ्ट सेमिनार आयोजना हुने भएको छ ।
    रोटर्याक्ट क्लब सुरुङ्गा र आइवाई डाइनामिकको संयुक्त आयोजनामा मंसिर २८ गते कनकाई अतिथ सदनमा सेमिनार आयोजना हुने कार्यक्रम संयोजक दिपेश तिवारीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

    सौनक भट्टको एकल प्रस्तुति रहने कार्यक्रममा जिल्ला भरिका ८ सय जनाले सहभागीता जनाउने बताईएको छ । भट्ट युवा पुस्तामाझमा लोकप्रिय मोटिभेसनल प्रशिक्षक हुन्

    Advertisement

    मोटिभेसनल स्पिकर सौनक भट्ट ‘लाइफ कोच’का रूपमा परिचित व्यक्ति भएकाले उनलाई निमन्त्रणा गरिएको आईवाई डाईनामिक अध्यक्ष अभिषेक मिश्रले बताए ।
    कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र अन्य युवाहरुले लाभ लिने भएकाले सबैको सहयोगका निम्ति आयोजकले अपिल समेत गरेको छ।
    पत्रकार सम्मेलनमा खेम प्रसाईं, प्रताबबाबू जम्मरकट्टेल,सारिका गिरिले युवा विद्यार्थीलाई सकारात्मक बाटोमा डोर्‍याउन सेमिनार गर्न लागिएको बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.