• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पञ्चरत्नमा नृत्य प्रशिक्षण शुरु


  •    संवाददाता/ मङ्गलबार, मङि्सर २०, २०७९  

  • बिर्तामो । सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप कम हुने र त्यस्तै क्रियाकलाप गराएर विद्यार्थी र अभिभावहरूलाई आकर्षिक पार्दै आएका निजी विद्यालय चर्चामा रहने गरेको अवस्थामा झापाको बिर्तामोड–२ चैतुबारी स्थित पञ्चरत्न माध्यमिक विद्यालयले विद्यार्थी र अभिभावकहरूको चाहनालाई सम्बोधन गरेर विद्यार्थीहरूलाई नृत्य प्रशिक्षण गराउन सुरु गरेको छ ।

    आज (मंगलबार) एक औपचारिक कार्यक्रम आयोजना गरेर पञ्चरत्नले आजबाट विद्यार्थीहरूलाई हप्ताको एक दिन नृत्य प्रशिक्षण गराउने भएको हो ।

    कक्षा ५ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूलाई नृत्य प्रशिक्षण गराइने विद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहालले बताए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षतामा आयोजित नृत्य प्रशिक्षण उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।

    Advertisement

    बालबालिका तथा शिक्षा सञ्चारका संयोजक सरोज पौडेलको सहजिकरणमा नृत्य कक्षा सुरु भएको हो ।
    नृत्य कक्षा सञ्चालनको लागि स्थानीय युवा गोविन्द गिरीले ११ हजार सहयोग प्रदान गरेका छन् ।
    हरेक साताको एक दिन मनीषा लिम्बू र चोत्लाहाङ लिम्बुले प्रशिक्षण दिने छन् ।
    पहिलो चरणमा ५० जना विद्यार्थीहरूले नृत्य प्रशिक्षणमा भाग लिएका छन् ।
    कार्यक्रममा शिक्षा सहकारीका अध्यक्ष सुव्रत न्यौपानेले विद्यालयका लागि संस्थाको निमय अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बिद्यालयमा रहेको बालक्लब ,जुनियर रेडक्रस र फोकल पर्सन लाई ब्याज समेत बिरतण गरिएको थियो ।
    कार्यक्रमको सञ्चालन शिक्षक दलबहादुर खड्काले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.