• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन पुर्व अध्यक्ष प्रसाईको निधनमा झापाका संस्थागत बिद्यालय आज बिदा


  •    संवाददाता/ सोमबार, मङि्सर १९, २०७९  

  • झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का सदस्य एवम् न्यूटन्स एकेडेमी र एभरेस्ट स्मार्ट स्कूलका संस्थापक प्रिन्सिपल हरि प्रसाईको निधनप्रति प्याब्सन झापाले गहिरो दुःख व्यक्त गरेको छ ।

    प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले आइतबार एक विज्ञप्ती जारी गर्दै प्याब्सन झापाका पूर्व अध्यक्ष समेत रहेका प्रसाईको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएका छन् ।

    Advertisement

    प्रसाईको निधनप्रति दुःख व्यक्त गर्दै मंसीर १९ गते ( आज) सोमबार झापाका सम्पूर्ण प्याब्सन सदस्य विद्यालयमा शोक विदा स्वरुप एकदिन विदा दिने निर्णय गरिएको सचिव पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । स्व. प्रसाईको आइतबार अमेरिकामा उपचारका क्रममा निधन भएको हो ।
    न्यूटन्स् एजुकेसन एकेडेमीका संस्थापक प्रसाईँको ७१ वर्षको उमेरमा बिहान ५ः३० बजे अमेरिकामा निधन भएको थियो । उनलाई पेटको क्यान्सर रहेको थियो । शिक्षा क्षेत्रमा उनले धेरै योगदान दिएका थिए ।

    Advertisement

    उनका श्रीमती धर्मा प्रसाईँ, एक छोरा, बुहारी र तीन छोरी रहेका छन् । अमेरिकामा रहेकी छोरीसँगै रहेर उनले त्यहीँ उपचार गराउँदै आएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.