• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पञ्चरत्नमा भित्तेपत्रिका


  •    संवाददाता/ शुक्रबार, कार्तिक ०४, २०७९  

  • बिर्तामोड । पञ्चरत्न बालक्लबको आयोजनामा आधारभुत भित्ते पत्रिका निर्माण तालीम सम्पन्न भएको छ।
    बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयको सभा हलमा बुधबार र बिहिवार संचालन भएको तालिममा बालक्लब र जुनियर रेडक्रसका सदस्यहरुको सहभागिता रहेको थियो ।

    पत्रकार इन्द्रसिंह राजबशी ,सुब्रत न्यौपाने र बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलको सहजीकरण रहेको थियो।
    बालबालिकाको प्रतिभा र कला लाई प्रकाशन गर्न क्षमता निर्माण गर्ने उदेश्य कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक एंव बालक्लब संरक्षक योगेन्द्रमणि दाहालले जानकारी दिए।
    अध्यक्ष हिमा अधिकारीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलले बालबालिका लाई लक्ष्यित गर्दै आफू वडाध्यक्ष भएको पहिलो दिनमै बाल मैत्री वडा निर्माणको योजना ल्याएको बताए । उनले बालबालिका लाई लगानी गरेमात्र हामीले चाहेको समृद्धि प्राप्त गर्न सकिने बताए ।
    कार्यक्रममा पुर्व जनप्रतिनिधि तारा भट्टराई ,बालक्लब फोक्ल्क पर्सन बद्री घिसिङ्ग, ल्गायतको उपस्तिथि रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.