• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पुर्व विद्यार्थी बजगाईँ द्धारा वीर अमरसिंहमा अक्षयकोष लाई सहयोग


  •    संवाददाता/ बुधबार, कार्तिक ०२, २०७९  

  • बिर्तामोड । वीर अमरसिंह माध्यमिक बिद्यालयका पुर्व विद्यार्थी प्रतिमा बजगाई पौडेलले अक्षयकोषको लागि आर्थिक सहयोग गरेकी छिन् ।
    बिर्तामोड २ स्थित चारपानेमा रहेको बिद्यालयका बालबालिका लाई अध्ययन गर्न सहयोग पुग्ने हिसाबले स्थापना गरिएको अक्षयकोषको लागि पौडेलले आफ्नी स्वर्गीय आमा हेम कुमारीको नाममा एक लाख पाँच हजार नगर सहयोग प्राप्त भएको प्रधानाध्यापक यदुनाथ अधिकारीले जानकारी दिए ।
    रकम हस्तान्तरण कार्यक्रममा बोल्दै दाता पौडेलले ग्रामीण भेगका बालबालिका लाई पठनपाठनमा सहयोग पुग्ने र बिद्यालय लाई पनि समस्या नहोस् भनेर सहयोग गरिएको बताइन् । हाल काठमाडौमा बसोबास गर्दै आएकी उनले सो बिद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेकी थिइन् ।
    सोही कार्यक्रममा बिद्यालयले डेनमार्क बाट आएका दुई जना पाहुना शिक्षक स्वागत समेत गरेको छ।
    २ लाख बाट शुरु भएको अक्षयकोष १८ लाख पुगेको र यस कोषबाट प्राप्त भएको रकम बालबालिकाको पढाइ र अन्य गतिविधिमा खर्च गरिने बताईएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.