• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा जिल्ला स्तरीय बालक्लव गठन अध्यक्षमा अभिषेक


  •    संवाददाता/ शुक्रबार, असोज १४, २०७९  

  • असोज १४ कनकाई । झापा जिल्लाभर रहेका बाल सञ्जालहरुलाई सञ्जालिकरण गरि वाल बालिकाहरुको हकहित साथै बालमैत्री जिल्ला निर्माण गर्ने उदेश्यले झापामा पहिलो पटक झापा बाल सञ्जाल गठन भएको छ ।

    झापाको कनकाई नगरपालिकास्थित कार्यालयमा शुक्रबार (आज) झापा बाल सञ्जाल गठनसँगै वडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रम भएको थियो ।

    Advertisement

    बाल सञ्चालको भेलाले अध्यक्षमा अभिशेक मिश्र, उपाध्यक्षमा भावना पोखरेल, सचिवमा बिनोद थापा, सह–सचिवमा निरन्जन मैनाली र कोषाध्यक्षमा लक्ष्मी गिरी चयन भएका छन् ।

    Advertisement

    त्यसैगरी सदस्यमा सितल अधिकारी, नबिना सुबेदी, मनिष बराल, सौगात घिमिरे, किस्मिका पपोखरेल, लेलिना गौतम, आराग्य तिम्सिना, रन्जना बस्नेत र मनिषकुमार साह चयन भएका छन् ।

    तदर्थ समिति संयोजक अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो भने उपप्रमुख शान्ता रोकाको बिशिष्ठ आतिथ्य रहेको थियो ।

    स्वागत बाल सञ्जाल कमल गाउँपालिका अध्यक्ष बिनोद थापाले गरेको कार्यक्रमको सञ्चालन बाल सञ्जाल भद्रपुर नगर अध्यक्ष भावना पोखरेलले गरेकी थिइन् । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेल, कनकाई नगर बालकल्याण अधिकारी उमानाथ ढकाल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानबहादुर जिम्वालगायतको उपस्थिति रहेको थियो ।

    सोही कार्यक्रमकाबीच प्रमुख अतिथि बराल, बिशिष्ठ अतिथि रोका, कनकाई नगर बालकल्याण अधिकारी ढकालले बालबालिकालाई रातो टिका, जमरा लगाएर आशिर्वाद दिदै बडा दशैंको शुभकामना आदान–प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.