• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इष्ट होराइजनमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ सम्बन्धी कार्यक्रम


  •    संवाददाता/ आइतबार, भदौ २६, २०७९  

  • मेचीनगर । क्वेस्ट नेपालले ७औँ झापा हब सम्मेलन अन्तरगत ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (एसक्युसी) धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ ।

    शनिबार धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविमा क्वेष्ट नेपालले विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

    Advertisement

    सो कार्यक्रममा क्वेष्ट नेपालकी सभापति सुनिरा एस गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, इष्ट होराइजनका प्रिन्सिपल सञ्जीव राई, झापा हवका सचिव ओमविक्रम नेम्बाङ, हवका कोर्डिनेटर गुणराज गिरी लगायतको उपस्थिती रहेको थियो ।

    Advertisement

    एन प्याब्सन झापाका सचीव एवम् प्रशिक्षक ओम बिक्रम नेङ्वाङ्ग स्वागत गर्दै कार्यक्रमका बारेमा जानकारी दिएका थिए । झापा र मोरङका १७ वटा बिद्यालयबाट १ सय ७० जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

    पठनपाठनको अतिरिक्त बालबालिकाले अनुसन्धान ,खोज र रिपोर्ट तयार गर्न गर्दै प्रस्तुति दिन सक्ने बताए । एसक्युसी मार्फत नेपाली विद्यार्थी अन्य मुलुकका विद्यार्थी तथा सरोकारवाला निकाय संग जोडिदै आएको नेङ्वाङले जानकारी दिए ।

    कार्यक्रमको आयोजक झापा हव र सहजिकरण इष्ट होराइजन माविले गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुबीच एसक्युसीको आवश्यकता यसको मत्त्व र विद्यार्थीहरुले यस संस्थाप्रति हेर्ने दृष्टिकोण लगायतको विषयमा समुहगत रुपमा छलफल पनि भएको थियो । त्यसको सहजिकरण स्मारिका स्कुलकी कोर्डिनेटर संगीता राईले गरेकी थिइन् ।

    समूह छलफलका विषयमा राखिएका जिज्ञासा विद्यार्थीहरुले सहजै उत्तर दिएका थिए । विद्यार्थीहरुबीच भएको छलफलका विषयमा सुमित लिम्बुले सुझाव दिएका थिए । आर्ट, क्यालेज, कथा लेखन र प्रेजरहन्टका विद्यामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुले पुरस्कार पाएको कार्यक्रमका संयोजक नविन दाहालले जानकारी दिए ।

    कार्यक्रममा होराइजनका विद्यार्थीहरुले नित्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन होराइजनी शिक्षिका रोखा दाहालले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.