• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रसूति गराउँदा लापरवाही, तोडफोड भयो मनमोहन अस्पताल


  •    संवाददाता/ शनिबार, भदौ १८, २०७९  

  • बिर्तामोड । शनिबार झापाको मेचीनगर नगरपालिका वडा नं १५ की एक महिलालाई असुरक्षित प्रसूति गराएर बच्चाको मृत्यु भएपछि बिर्तामोडमा रहेको मनमोहन अस्पताल तोडफोड भएको छ ।

    गर्भवती मेचीनगर १५ की बीना खनाललाई अदक्ष नर्स र सरसफाइका कर्मचारीले प्रसूति गराएको खनालका आफन्तले आरोप लगाएका छन् ।

    Advertisement

    चिकित्सकको उपस्थिति बेगर जबरजस्ति प्रसूति गराएकाले बच्चाको टाउकोमा गम्भीर असर परेकाले मृत्यु भएको आरोप लगाउँदै खनालका आफन्त तथा छरछिमेकीहरुले मनमोहन अस्पताल तोडफोड गरेका हुन् ।

    Advertisement

    गत भदौ १५ गते प्रसूतिका लागि बीना खनाल मनमोहन अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन बेलुका करिब ६ बजे अस्पताल प्रसूति विशेषज्ञ डा. एकराज गौतमको उपस्थिति बेगर नै उनलाई अदक्ष नर्स तथा सरसफाइका कर्मचारीले जबरजस्ति प्रसूति गराएका थिए ।

    बिरामी र बच्चाको अवस्था जटिल भएपछि डा. गौतम आएर प्रसूति गराएको बिरामीका आफन्तको आरोप छ । प्रसूति गराएपछि गम्भीर अवस्थामा रहेका बच्चालाई मनमोहनले बिएण्डसी अस्पताल रेफर गरेको भए पनि बच्चा बाँच्न नसकेको बीनाका दाजु बबिन खनालले बताए ।

    मनमोहन अस्पतालका निर्देशक रोमनी भट्टराईले नर्मल डेलिभेरी गराउँदा जटिलता आएकाले बच्चाको मृत्यु भएको बताएका छन् ।

    बिरामीका आफन्तले चिकित्सक बेगर प्रसूति गराउँदा घटना भएको बताइरहँदा भट्टराईले चिकित्सकले नै प्रसूति गराएको दाबी गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.