• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिका संग मनाए पत्रकार न्यौपानेले जन्मदिन दिए बालउपयोगी पुस्तक


  •    संवाददाता/ सोमबार, भदौ १३, २०७९  

  • बिर्तामोड–पत्रकार सुब्रत न्यौपानेले जन्मदिनको अवसरमा बिर्तामोड–१० को विराट आधारभूत विद्यालयका लागि बालउपयोगी पुस्तक दिएका छन् । विद्यालयको बाल क्लवका पदाधिकारीलाई पत्रकार न्यौपानेले ती पुस्तक हस्तान्तरण गरेका हुन् । भदौ १२ गते पत्रकार न्यौपानेको जन्मदिन हो ।

    विद्यालयले स्थापना गरेको पुस्तकालयका लागि जन्मदिनको अवसरमा बाल उपयोगी पुस्तक हस्तान्तरण गरिएको पत्रकार न्यौपाने बताए । ‘कोर्ष भन्दा बाहिरका बालउपयोगी पुस्तकमा पनि बालबालिकाको ध्यान जानुपर्छ’, पत्रकार न्यौपानेले भने, ‘अनि मात्र उनीहरु थप रचनात्मक बन्न सक्छन् ।’

    Advertisement

    न्यौपानेले जन्मदिनमा पुस्तक उपलब्ध गराएकोप्रति विद्यालयले खुशी प्रकट गरेको छ । शिक्षक रंगलाल न्यौपानेले जन्मदिनको अवसर पारेर पत्रकार न्यौपानेद्वारा बालबालिकाका लागि उपयोगी किताव दिइनु आफैँमा प्रशंसनीय कार्य भएको बताए ।

    Advertisement

    बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलको संयोजनमा पत्रकार न्यौपानेले उक्त विद्यालयमा ती पुस्तक हस्तान्तरण गरेका हुन् । विद्यालयले स्थापना गरेको पुस्तकालयका लागि दाता महानुभावले पुस्तक उपलब्ध गराउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.