• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्रका अभिभावक संग अन्तरक्रिया सम्पन्न


  •    संवाददाता/ शुक्रबार, भदौ ०३, २०७९  

  • भाद्र ३ बिर्तामोड । महेन्द्र रत्न माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा अभिवृद्धि र प्रभावकारीताका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    बिर्तामोड वडा नम्बर ३ मा रहेको बिद्यालयले साउन तेस्रो साता देखि कक्षागत रुपमा शिक्षक तथा अभिभावक बीच छलफल संचालन गरिरहेको बिद्यालयले जनाएको छ। बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि तथा ब्यबहारिक शिक्षाका विषयमा सरोकारवाला निकाय अभिभावक र शिक्षक संग छलफल गरिएको हो ।

    Advertisement

    बिहिवार कक्षा ८ का अभिभावक सँग छलफल संचालन सम्पन्न भएको छ। शिक्षक अभिभावक संघका सदस्य टिका प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सेढाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको शिक्षक युवराज कट्टेल प्रष्ट पारेका थिए ।
    व्यवस्थापन समितिका अध्यक्ष सेढाई विद्यालयले शैक्षिक क्यालेन्डर निर्माण गरि विद्यालयका गतिविधि अघि बढाएकोले सवैले प्रयत्न गर्दा मात्र विगत दुई वर्ष अघिको कोभिडको कारण भएको शैक्षिक क्षतिलाई पुर्ती गर्न सकिने बताए ।

    Advertisement

    प्रधानाध्यापक खड्ग प्रसाद खरेलले सिकाईले वृद्धिको निम्ति विद्यालयले अभ्यास संगै रचनात्मक गतिविधि गर्दै आएको र निरन्तर प्रयत्नशिल रहेकोले अभिभावकहरुको र आफ्ना नानीहरुको निगरानी संगै पठनसंस्कृतिको विकासमा जोड दिनु पर्ने बताए । यस अघि नै कक्षा ९ र १० का अभिभावक संग सम्बाद सम्पन्न भएको शिक्षक कट्टेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.