• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमिटी कलेजद्वारा ११ मा अध्ययन गर्न आएका १ सय ५० विद्यार्थीलाई स्वागत


  •    संवाददाता/ बुधबार, भदौ ०१, २०७९  

  • बिर्तामोड वडा नम्बर ५ मा रहेको एमिटी कलेजले शैक्षिक सत्र २०७९ मा कक्षा ११ मा अध्ययन गर्न आएका १ सय ५० जना विद्यार्थीलाई आज एक कार्यक्रमका बीच स्वागत गरेको हो ।
    २०५६ सालमा अंग्रेजी माध्यमबाट कक्षा संचालन गरेको विद्यालयले २४ बर्ष पूरा गरेको अवसरमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको बताईएको छ ।
    संस्थापक प्रधानाध्यापक राधेश्याम ढकालको अध्यक्षता आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई दोसल्ला र अबिरद्वारा स्वागत गरिएको को–अर्डिनेटर बिनोद शाहले जानकारी दिए । कार्यक्रमका अध्यक्ष प्रधानाध्यापक ढकालले कलेजको लागि विद्यार्थी नभएर विद्यार्थीका लागि कलेज भएकाले ब्यवहारिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको बताए ।
    को–अर्डिनेटर बिनोद शाह , सह–प्रधानाध्यापक कुलप्रसाद खरेलले विद्यार्थीलाई स्वागत गर्दै उज्ज्वल भबिष्यको कामना गरेका थिए । कार्यक्रमको संचालन शिक्षक रामकृष्ण ढकाल र विद्यार्थीहरुले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.