• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सयपत्री बालक्लब गठन संगै साईनबोर्ड निर्माण


  •    संवाददाता/ आइतबार, साउन २९, २०७९  

  • बिर्तामोड २९ श्रावण । बिर्तामोडनगरपालिका वडा नम्बर ४ मा सयपत्री टोल बालक्लब गठन गरिएको छ।
    खगेन्द्र कुमार थापाको अध्यक्षतामा गठन भई संचालनमा आएको सयपत्री टोल बिकास संस्थाले सामाजिक गतिविधि गर्दै आएको छ।
    शनिबार संस्थाले गरीमा गुरुङको संयोजकत्वमा १५ सदस्यीय बालक्लब गठन गरिएको काेषाध्यक्ष सुजन थपलियाले जानकारी दिए । सोही अवसरमा बाल क्लबको सुचना पार्टीको उद्द्घाटन समेत गरिएको छ ।

    शनिबार संस्थाले टोलबासीहरुको सौजन्यमा ८ वटा डस्टविन सहितको टोलको पहिचान झल्कने साईनबोर्ड निर्माण गरिएको छ।

    Advertisement

    वडासदस्य केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवनिर्वाचित समिति लाई सपथग्रहण गराईएको थियो । प्रमुख अतिथी श्रेष्ठले टोल बिकास संस्था बिकासको मेरुदण्ड भएको बताए । समाजको बिकासका लागि युवा र समाजका सचेत बर्ग अग्रपंक्तिमा आउन आग्रह गर्दै श्रेष्ठले रुपान्तरणका लागि एकजुट हुन आग्रह गरे।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.