• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नित्या शाहको अध्यक्षतामा एभरेस्ट बालक्लब गठन


  •    संवाददाता/ बुधबार, साउन २५, २०७९  

  • श्रावण २५ बिर्तामोड । बिर्तामोड वडा नं. ६ स्थित बुट्टावारीमा रहेको एभरेस्ट स्मार्ट एजुकेसन एकाडेमीमा नित्या शाहको अध्यक्षतामा एभरेस्ट बालक्लब गठन गरिएको छ । विद्यालयले विद्यार्थीहरुलाई पठनपाठन बाहेकका अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सक्रिय बनाउने उद्देश्यले बाल क्लबको स्थापना गरेको हो ।

    यस्तै क्लबको उपाध्यक्षमा आहाना शेर्पा, सचिवमा उष्णवी मैनाली, सह–सचिवमा आयुष अधिकारी, कोषाध्यक्षमा निकिता तामाङ र सदस्यहरुमा सौर्य अग्रवाल, नियम ओली, प्राप्तिका निरौला, सगुन भट्टराई, एरिका चम्लागाईं र न्युसन बुढाथोकी निर्वाचित भएका छन् ।

    Advertisement

    विद्यालयको आफ्नै सभाहलमा सम्पन्न एक कार्यक्रमकाबीच क्लबको स्थापना र निर्वाचित पदाधिकारीहरुको घोषणा गरी ब्याच समेत वितरण गरिएको थियो ।
    बालवालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालयकी प्रधानाध्यापक पुष्पाञ्जली ठकुरी सिन्हाले गरेकी थिइन् ।

    Advertisement

    प्रमुख अतिथी पौडेलले विद्यार्थीहरुलाई बाल क्लबको महत्व, क्लबमा लाग्नु पर्ने कारण र क्लबको आवश्यक्ता लगायतका कुराहरु बारे विद्यार्थीलाई जानकारी गराएका थिए ।

    कार्यक्रमको संचालन विद्यालयका शिक्षक दधिराम खनाल र फोकल पर्सन तृष्णा अधिकारीले गरेका थिए । २ सय ४० जना विद्यार्थी रहेको उक्त विद्यालयमा पदाधिकारी तथा सदस्य गरि जम्मा १४ सदस्य समिति लोकतात्रिक विधि र पद्दति अनुरुप निर्वाचित गरेको जानकारी विद्यालयकी फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.