श्रावण २४ बिर्तामोड । दुर्गा माध्यमिक बिद्यालय गरामनीका विद्यार्थी लाई छाता बितरण गरिएको छ ।
बिर्तामोड ९ गरामनीमा रहेको दुर्गा माध्यमिक बिद्यालय गरामनीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी लाई ब्रिटिस ल्याङ्गवेज एण्ड आई. टि. ईन्स्टिच्युटले छाता बितरण गरिएको प्रधानाध्यापक कृष्ण प्रसाद पाठकले जानकारी दिए । बिर्तामोड नगरपालिकामा रहेका सामुदायिक बिद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी लाई घामपानी बाट बच्न मंगलबार छाता बितरण गरिएको ईन्सिटच्युट प्रबन्धक वत्सल भट्टराईले बताए ।
Advertisement







