• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मनकामना बिद्यालयमा विद्यार्थी संग लाखेनाच


  •    संवाददाता/ सोमबार, साउन २३, २०७९  

  • श्रावण २३ बिर्तामोड । नेवारी समुदायले नाच्ने लाखेनाच मनकामना माध्यमिक बिद्यालय बिर्तामोडमाका बालबालिका संग प्रदर्शन गरिएको छ।

    नेवा: पासा मुना पुज बिर्तामोड नगर कमिटी द्धारा प्रस्तुत गरिएको थियो ।
    बिद्यालयमा रहेको उज्यालो मनकामना बालक्लबको सहजीकरण तथा बिद्यालयको आयोजनामा सांस्कृतिक पर्वको रुपमा मनाईने नाच बालबालिका लाई देखाईएको प्रधानाध्यापक केशब ढुंगानाले बताए ।
    मल्ल काल देखि शुरु भएको लाखेनाच बालबालिका लाई देखाउन पाउँदा ज्यादै खुशी र आनन्द लागेको नेवा अध्यक्ष दिनेश श्रेष्ठ बताए । उनले आगामी पुस्ता बालबालिका भएकाले यस्ता सांस्कृतिक पर्वको महत्त्व बुझाउन सके पुस्तान्तरण गर्न सकिने बताए ।

    Advertisement

    नाग पंचमी बाट कृष्ण अस्टमीको भोलि पल्ट सम्म नाचिने नाच पछिल्लो समय भने लोपोन्मुख हुँदै गएले विद्यार्थीलाई हाम्रो संस्कृती भएको जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बालक्लब अध्यक्ष स्वीकृति बास्तोलाले जानकारी दिईन ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.