• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा बोल्छ’ बक्तृत्त्व कला प्रतियोगिता सम्पन्न


  •    संवाददाता/ शनिबार, असार १८, २०७९  

  • १८ असार बिर्तामोड । जोइन्ट ब्रदर इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालीको आयोजना मा ‘झापा बोल्छ’ बक्तृत्त्व कला प्रतियोगिता र प्रदेश १ मै पहिलो डिजिटल एम्पायर क्विज हाजिरिजवाफ प्रतियोगिताको सम्पन्न भएको छ ।

    झापाका चन्द्रगढी , धुलाबारी, दमक र बिर्तामोडमा अडसिन गरि विद्यालय लाई एम्पायर क्विजको सेमिफाइनलमा १२ ओटा बिद्यालयका सहभागिहरुलाई सेमिफाईनलमा लगीएको थियो, जस मध्ये असार १४ गते सेमिफाइनल बाट , तारापुन्ज बोर्डिङ स्कुल, काकर्भिट्टा , लिटल एन्जेल बोर्डिङ , चारआलि र विद्योदय स्कुल कन्काइ फाइनल चरण मा प्रवेश गरेका थिए ।
    अडिसनमा लिटल एन्जेल स्कुल चारआलिले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने दित्तिय स्थान बिधोदय स्कुल र तृतीय तारापुन्ज स्कुल भएको छ । प्रथम द्दितिय र तृतीय लाई क्रमश , २०,१० र ५ हजार नगद सहित ट्र्फि मेडल प्राप्त गरे । हाजिरी जवाफ प्रतियोगितामा क्विजमास्टर राजिब न्यौपाने थिए ।

    Advertisement

    त्यसै गरि अडिसन बाट १२ जना प्रतियोगीलाई फाइनल चरणमा प्रवेश गरे ‘झापा बोल्छ’ वक्तृत्वकला प्रतियोगितामा झापा मोडल दमककि कृतज्ञता थापा बिर्तामोडको वाल्मीकि एजुकेसन फाउन्डेसनबाट प्रतिनिधित्व गर्दै सितोश्मा तिम्सिना
    र झापा मोडेलकै प्रतीक खनाल तृतिय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम दितिय र तृतीयले नगद सहित ट्रफि मेडल सहितले सम्मान गरिएको थियो ।

    Advertisement

    झिलझिले स्थित वाटर किङडममा प्रतियोगिता सम्पन्न गरिएको थियो । कम्पनिका इभेण्ट डिरेक्टर प्रकाश संग्रौलाको अध्यक्षतामा भएको कार्याक्रमका प्रमुख अतिथी , झापा इन्नर्जिका कार्यकारी निर्देशक तथा सिम्रीक साकोसका अध्यक्ष सुवास भट्टराईले बिजेतालाई पुरस्कार बितरण गरेका थिए ।
    कार्यक्रमको सन्चालक मेनेजिङ डिरेक्टर अविशेक श्रेष्ठले गरेका थिए भने स्वागत सारिका प्रसाईंले गरेकी थिइन । कार्यक्रममा लायन्स क्लब अफ मेचिनगरका सचिव सजित तामाङ , लियो क्लब अफ मेचिनगरका सस्थापक अध्यक्ष अभिजित दवाडी ले शुभकामना मन्तब्य राखेका थिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.