• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमिटी बालक्लबको अध्यक्षमा पुर्न सुप्रभब


  •    संवाददाता/ सोमबार, असार १३, २०७९  

  • १२ असार बिर्तामोड । एमिटी बालक्लबको अध्यक्षमा सुप्रभब पराजुलीलाई पुर्न अध्यक्ष चयन गर्दै क्लबको पुर्नगठन गरिएको छ ।
    बिर्तामोड ५ स्थित एमिटी एजुकेशन फाउन्डेसनमा रहेको क्लबको उपाध्यक्षमा श्रेया पौडेल सचीव सेल्सिमा कन्दङ्वा सह सचिव कवज बराईली र कोषाध्यक्षमा ऎश्ववर्या कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।१५ सदस्यीय क्लबको सदस्यहरुमा सुम्निसा लिम्बू ,आदित्य पाण्डे ,आदित्य सुब्बा ,गरिमा मैनाली ,प्रशंसा बराल,जेसिका बिश्वकर्मा ,अरुण लिम्बू ,युनिश बाँस्कोटा ,अर्पिता अधिकारी रहेका छन् ।

    २०७८ सालमा स्थापना भएको बालक्लबले रचनात्मक गतिविधिहरु गर्दै आएको छ ।क्लबको पहिलो बैठकबाट फोकल पर्सनमा बिधान कृष्ण बस्नेत, सल्लाहकार संयोजक टीका ढकाल र संरक्षकमा प्रधानाध्यापक आर एस ढकाललाई चयन गरेको क्लबका अध्यक्ष पराजुलीले जानकारी दिए ।

    Advertisement

    संचारकर्मी सरोज पौडेलले सहजीकरण गरेको कार्यक्रममा सल्लाहकार टीका ढकालले शुभकामना राख्दै बालबालिकाको चौतर्फी हितमा आफू सधै कृयाशिल हुने बताईन ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.