• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदिमा निर्वाचन क्याप्टेनमा इसान बिजयी


  •    संवाददाता/ शुक्रबार, असार १०, २०७९  

  • १० असार , बिर्तामोड । बिर्तामोड २ स्थित निदि माध्यमिक बिद्यालयमा विद्यार्थीहरुको नेतृत्व चयन मतदान प्रक्रियाबाट सम्पन्न गरीएको छ ।
    बिद्यालयमा अध्यनरत कक्षा ५ देखि ९ सम्मका २ सय ४६ जना विद्यार्थीहरु मतदानमा सहभागी रहेका थिए ।
    प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेल्ने भएकाले यस्तो अभ्यास गरिएको प्रधानाध्यापक भीष्म प्रसाईले बताउनु भयो ।

    सुनेका र पढेका कुरा ब्यबहारिक रूपमा प्रयोगात्मक सिकाई सहजीकरण अन्तरगत असल नागरिक बन्न बालबालिका लाई यस्तो अभ्यास गराईएको बालक्लब फोकल पर्सन नवीन आचार्यले बताउनु भयो । बिद्यालयका क्याप्टेन तथा भाईस क्याप्टेनको निर्वाचनमा ९०% मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए ।

    Advertisement

    १ सय २४ जना बालक र १ सय २२ बालिकाले मुख्य २ पदका लागि मतदान गरेका थिए । भने १० जना उम्मेद्बारले उम्मेद्बारी दिएका थिए । सम्पन्न निर्वाचन बाट क्याप्टेनमा कक्षा ९ का इसान भट्टराइ र कक्षा ८ का लाविनहाङ सुव्बा योङ्हाङ भाईसक्याप्टेनमा बिजयी भएका निर्वाचन आयोग प्रमुख आचार्यले जानकारी दिनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.